सेयरमा बैंकको लगानी ९४ अर्बमाथि

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली सेयर बजारमा दैनिक अनलाइनमार्फत ८०–९० हजारले कारोबार गर्ने गरेको बताउँछन् । जसले गर्दा दैनिक १८–१८ अर्ब रूपैयाँसम्मको सेयर कारोबार हुन थालेको छ ।

पुरा पढ्नुहाेस् ...