ताम्सीपाखा सडक महोत्सव तथा भिंतुना सनिल ११४३ भव्य रुपमा सम्पन्न
काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सीपाखामा ताम्सीपाखा सडक महोत्सव तथा भिंतुना सनिल ११४३ भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १८ को आयोजना र ताम्सिपाखा युथ क्लवको व्यवस्थापनमा सडक महोत्सव आयोजना गरिएको हो । कार्यक्रम आयोजनाका विषयमा कामपा वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले काठमाडौँका रहनसहन, परम्परागत जीवनशैली, संस्कार, संस्कृति, भेषभुषा र खानपानलाई […]
पुरा पढ्नुहाेस् ...