आजको बजार : घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असार ९ । नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलवारको तुलनामा बुधवार छापावाला सुनको मूल्य तोलामा ३ सयले कमि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार रहेको थियो । आज सुनको मूल्य तोलामा ३ सयले कमि आई ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

पुरा पढ्नुहाेस् ...