रिहा भइन् सरस्वती प्रधान

काठमाडौं, असार ९ । जातीय विभेदको आरोपमा पक्राउ परेकी ५८ वर्षीया सरस्वती प्रधान रिहा भएकी छिन् । उनी टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी थिइन । प्रधानकाे रिहाइमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकाे विषेश भूमिका रहेकाे नेवाः अभियन्ता सैलेश शाक्यले बताए । जातीय […]

पुरा पढ्नुहाेस् ...