चितुवाले खोरभित्र पसेर २३ खसी–बाख्रा मार्‍यो

गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो । नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताउनुभयो । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा […]

पुरा पढ्नुहाेस् ...