६ जेष्ठ २०८१, आईतवार | Sunday, 19 May, 2024

Tag: Corona

‘नेपाल पुलिस मोबाइल एप’

‘नेपाल पुलिस मोबाइल एप’

समाचार
काठमाडौँ, २१ चैत नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विष्फोटक पदार्थलगायत अन्य विविध घटनाबारेमा उक्त एपबाट जानकारी प्राप्त गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल उक्त एपलाई अपडेट गरेर कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका विषयका साथै लकडाउनको उल्लङ्घन, कालोबजारी, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचना पनि उक्त एपमार्फत जानकारी दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा उक्त एप डाउनलोड गरी कोभिड–१९ सम्बन्धी सूचना एवं जानकारी लिन सकिने ...
काठमाडौं महानगर-१५ र नेपाली सेनाबीच खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न छलफल

काठमाडौं महानगर-१५ र नेपाली सेनाबीच खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न छलफल

समाचार
कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा विश्वनै आतङ्कित भईरहेको बेलामा नेपालमा पनि यस भाईरसले कुनै किसिमबाट ठुलो नोक्सानी नहोस् भन्ने हेतु कामपा १५ वडावासीलार्इ संकट घडीमा समसमायिक जनचेतानाको दिने, आपतकालमा गर्नुपर्ने काम र यस रोगसँग लड्न दीर्घकालिन योजनाको बारे आज छाउनी ब्यारेकस्थित रेञ्जर गणको प्रागणमा छलफल भएको छ । छलफलमा १५ वडा अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, १५ वडा सदस्यहरु निमा घ्याम्चो तामाङ, आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन, रेञ्जर फस्र्ट बटालियणका गणपति कर्णेल राजेश शाही, रेञ्जर रेजिमेन्टका मेजर सिताराम बस्नेत, रेञ्जर फष्ट बतालियनका मेजर नानु खड्का, महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख डिएसपि लालध्वज सुवेदी, शसस्त्र बल हेडक्वार्टरका डिएसपि सुमन जंग थापाको सहभागीमा छलफल भएको थियो । खाद्यान्न संकट र संक्रमणको न्यूनीकरण गर्न ...