भुइँखेल फुटबल क्लबको अन्डर–१० च्याम्पियनसिपको उपाधि G & A Academy लाई

भुइँखेल फुटबल क्लबको अन्डर–१० च्याम्पियनसिपको उपाधि G & A Academy लाई

मेट्रो संवाददाता

२० असोज २०८३ ४:३८

काठमाडौँ । भुइँखेल फुटबल क्लबद्वारा आयोजित अन्डर–१० फुटबल च्याम्पियनसिप २०८३ को उपाधि G & A Academy ले जितेको छ।

प्रतियोगिताको फाइनलमा G & A Academy ले 7 Wayz United Club लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। फाइनल खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए।

प्रतियोगितामा कुल १४ टोलीले सहभागिता जनाएका थिए। युवा खेलाडीको प्रतिभा विकास, प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्ने तथा ग्रासरुट फुटबलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

प्रतियोगितामा सहभागी टोली, खेलाडी, प्रशिक्षक तथा अभिभावकप्रति भुइँखेल फुटबल क्लबले आभार व्यक्त गरेको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता