पूर्वप्रधानमन्त्री नेपालकी पत्नी भान्सामा लडेर घाइते

पूर्वप्रधानमन्त्री नेपालकी पत्नी भान्सामा लडेर घाइते

मेट्रो संवाददाता

२५ असोज २०८१ १७:४३

काठमाडौं :  पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल भान्सामा लडेर घाइते भएकी छन्। चिया बनाउँदै गर्दा भान्सामा पोखिएको दूधमा चिप्लिएर उनी लडेकी हुन्।

पार्टी निकट पत्रकार संगठनका अध्यक्ष विश्वमणि सुवेदीका अनुसार, लडेर देब्रै हातमा चोट लाग्दा गायत्रीको हातमा फ्याक्चर भएको छ। उनलाई तत्कालै माधवकुमार नेपालको साथमा बीएण्डबी अस्पताल, ग्वार्को लगिएको थियो।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता