यसपाली नेकपा एमालेलाई नेताले हाेइन कार्यकर्ताले बचाएकाे हाे : ओली

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टीलाई यसपाली नेताहरूले नभइकन कार्यकताहरूले बचाएकाे भन्नुभएकाे छ । पार्टीलाइ कमजाेर बनाउन खाेज्ने तत्वहरू बाहिरीसकेकाेले अब नेकपा एमाले बाजा बजाएर मुल ढोकाबाट सिंहदरबार पस्ने बताउनु भयाे। बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावपछि एमाले मुल ढोकाबाट बाजा बजाएर सिंहदरबार पस्ने बताउनु भएकाे हाे ।  ओलीले […]

पुरा पढ्नुहाेस् ...

आफ्नै पाेष्टमा गाेल हान्ने विश्वासघातीहरूबाट सचेत रहनुपर्छ : प्रमुख शाक्य

काठमाडाैं । काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विपक्षकाे लागि आफ्नै पाेष्टमा आत्मघाती गाेल हान्ने साथीहरूबाट सचेत रहनु पर्ने बताउनु भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ महानगर १५ वडा कमिटीकाे बृहत कार्यकर्ता भेलालाई सम्बाेधन गर्ने क्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे । ‘संघ, प्रदेश र स्थानीयमा अहिले पनि नेकपा एमाले संख्याका आधारमा ठूलाे पार्टी […]

पुरा पढ्नुहाेस् ...

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो । पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी […]

पुरा पढ्नुहाेस् ...

एमाले स्थायी कमिटी बैठक शुक्रबार

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

पुरा पढ्नुहाेस् ...

नेकपा (एकीकृत समाजवादी) को गण्डकी प्रदेश भेला हुने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ । भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो । पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि […]

पुरा पढ्नुहाेस् ...

१९ वर्षिया युवती कांग्रेसको वडा सभापति

काठमाडाैं, १९ भदाै । कांग्रेसमा नयाँ पुस्ता पार्टीमा नआएको गुनासो बढिरहँदा कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती नेपाली कांग्रेसको वडा सभापति बनेकी छिन् । दैलेखको दल्लु नगरपालिका-३ मा शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन् । एउटी किशोरीले नेतृत्व लिने साहस देखाएपछि सबैले स्वस्तिकालाई सर्वसम्मत रुपमा वडा सभापतिको नेतृत्व मिलेको हो । […]

पुरा पढ्नुहाेस् ...