स्वास्थ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

मेट्राेन्यूज / काठमाडाैं, साउन १२ कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उहाँहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले […]

पुरा पढ्नुहाेस् ...

सातवटै प्रदेशलाई अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

मेट्राेन्यूज / काठमाडाैं, साउन १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिण्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन […]

पुरा पढ्नुहाेस् ...

ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित

ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् । यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए । हाल मृत्यु हुनेको संख्या त घटेको छ तर सङ्क्रमितहरु […]

पुरा पढ्नुहाेस् ...

एक चौथाइ जनसंख्यामा पुग्यो बिमा

काठमाडाैं, साउन ११ । गत आर्थिक वर्षसम्ममा नेपालको एक चौथाइ जनसंख्याको पहुँचमा बिमा सेवा पुगेको छ। कोभिड महामारीमा पनि बिमा कम्पनीहरूले व्यवसाय विस्तार गरेकाले बिमाको पहुँच सामान्य वृद्धि भएको हो। बिमा समितिका अनुसार आर्थिक वर्ष ०७७-७८ सम्ममा जनसंख्याको २४.७६ प्रतिशतमा जनसंख्यामा बिमाको पहुँच पुगेको कारोबार अनलाइनले लेखेको छ। गत आर्थिक वर्षसम्ममा २२ प्रतिशत हाराहारीमा रहेको […]

पुरा पढ्नुहाेस् ...

थप ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु

मेट्राेन्यूज / काठमाडाैं, साउन ११ । कोरोना भाइरसबाट आज देशभर थप ३ हजार ४ सय २१ जना सङ्क्रमित भएका छन् ।  १२ हजार २ सय ४० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ९१ जना तथा ५ हजार ३२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ३०  जना गरी जम्मा ३ […]

पुरा पढ्नुहाेस् ...

नर्भिक हस्पिटलले प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने

मेट्राेन्यूज / काठमाडाैं, साउन ११ । कम्पनी लिमिटेडमा रूपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।  नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आउने शनिवारदेखि नै यो अभियानको थालनी हुने बताउनुभयो  ।प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् ।  नर्भिक […]

पुरा पढ्नुहाेस् ...