मेट्रो संवाददाता
६ असार २०७७ ०:००
५ असार, काठमाडाैं । वातारण स्वच्छा सफा हराभरा बनाउनका निम्ति इन्द्र बिनायक क्लबद्वारा असार २ गतेदेखि बगैंचा निर्माण शुरू गरेका छन् ।
काठमाडौं महानगरपालिकाे वडा न .१९ स्थित इनाटोल परिसरमा वातावरण स्वच्छ सफा बनाउनुका साथै प्रदुर्षण मुक्त बनाउने उद्देश्यले बगैंचा निर्माण गरेकाे जनाए ।
वि.सं. २०६१ साल देखि उक्त क्षेत्रमा कल्बद्वारा सरसफाइ तथा संरक्षण गर्दै आइरहेकोमा २०७१सालमा पप्पु कन्स्ट्रक्सनद्वारा सडक पुनः निर्माण अलपत्र पारेपछि फोहरमैलाको डम्पिङ्ग हुँदै आएको थियो।
हाल सडकको पिच भएपछि बगैंचा निर्माणको तयारी गर्न लागिएको जानकारी अध्यक्ष बिनोद खड्गीले दिए ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


