मेट्रो संवाददाता
१३ असार २०७७ १९:३४
१३ असार, काठमाडाैं
बुंग द्यः (राताे मच्छिन्द्रनाथ) काे जात्रा असार महिनाकाे अन्तिम हप्तामा हुने भएकाे छ।
जात्राकाे लागि बाराही गुठीबाट चारदिन अगाडि रथ निर्माण सुरू गरेकाे अाधा जस्ताे सकिएकाे छ ।
असार १६ गतेसम्म रथकाे पांग्रा र तल्ला बनाउने काम सकिने र असार २३ सम्म रथ निर्माण सम्पन्न हुने बाराही गुथिका एक गुथियारले जानकारी दिए ।
भगवानकाे स्नान गरेपश्चात बुंगद्यःकाे जात्रा राेक्न नहुने बुंगद्यःका पानेजुले बताए । स्नानपश्चात जात्रा सकाउनु नै पर्ने भएकाेले दशैंअघि जात्रा सकाइनेछ ।
दशैंपछि तिहार त्यसपछि धान काट्ने समय अाउँछ । धान काट्न सकेपछि यःमरी पुन्हिमा नयाँ चामलकाे यःमरी बनाएर भगवानलाइ चढाउने परम्परा भएकाेले दशैंअघि नै याे जात्रा सकाइनेछ ।
त्यस्तै यल ज्यापु समाजले गुथि संस्थानसँग सल्लाहपश्चात जात्रा अारम्भ गरिने जानकारी दिएकाे छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


