कीर्तिपुरमा पिसिआर ल्याब स्थापना

कीर्तिपुरमा पिसिआर ल्याब स्थापना

मेट्रो संवाददाता

२६ असार २०७७ ०:४४

कीर्तिपुर नगरपालिकामा काेराेना भाइरस भाइरस परीक्षण पिसिआर ल्याब स्थापना भएकाे छ । मंगलबार कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनबाट पिसिआर परीक्षण कक्षकाे उद्घाटन भएकाे छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयकाे सहयाेगमा त्रिभुवन विश्वविद्यालय बायोटेककाे सहकार्यमा त्रिभूवन विश्वविद्यालय परिसरकाे त्रिवि लायन्स रक्त सञ्चार केन्द्रमा उक्त ल्याब स्थापना भएकाे हाे ।
‘कीर्तिपुरका जनतालाइ प्राथमिकतामा राखेर उक्य्त ल्याब स्थापना गरेकाे हाे ।’ प्रमुख महर्जनले भने, ‘नेपाल सरकारकाे सहयाेगमा स्थापना भएकाे उक्त ल्याबमा नेपालीहरूकाे मात्र नभइ विदेशीहरूकाे समेत स्वाब परीक्षण हुने, तर प्राथमिकता कीर्तिपुर नगरपालिकाका जनतालाइ दिइने छ ।’
उनका अनुसार उक्त ल्याबमा नमूना परीक्षणलाइ स्वास्थ्य विभागबाट प्रमाणित गरेपश्चात सर्वसाधारणकाे स्वाब परीक्षण अगाडि बढ्ने छ । उक्त ल्याबमा एकैदिनमा २०० स्वाब परीक्षण गर्न सकिने छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता