मेट्रो संवाददाता
२८ असार २०७७ ०:०६
२७ असार, काठमाडाैं ।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका योजनाहरुको प्रतिनिधि सभा सदस्य य जीवनराम श्रेष्ठले निरीक्षण गरेका छन्।
श्रेष्ठ सहितको टोलीले काठमाण्डौ महानगरपालका वडा न.१५ को चमतीको जेष्ठ नागरिक पार्कमा निर्मित परम्परागत शैलीको फल्चा , झोलुङ्गे पुलको अगाडि बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज र कामपा वडा नं १३ को रबिभबन मुन्तिर मनमती खोलामा रितेनिङवाल , ताहाचल चुली मयजु अजिमा देबि मन्दिर परिसर र पार्क निर्माण कार्यहरूको निरिक्षण गरेका थिए
उक्त निरीक्षणमा कामपा वडा न.१३ अध्यक्ष ध्रुबनारायण मनान्धरज्यु तथा वडा सदस्य रामबाबु कोइराला र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।



RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


