सांसद उज्यालो कार्यक्रमले झलमल्ल काठमाडौं क्षेत्र नं ८ का सार्वजनिक स्थल

सांसद उज्यालो कार्यक्रमले झलमल्ल काठमाडौं क्षेत्र नं ८ का सार्वजनिक स्थल

मेट्रो संवाददाता

९ भदौ २०७७ १८:०२

काठमाडौं । काठमाडौं क्षेत्र नं ८ मा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत संचलनमा आएको सांसद उज्यालो कार्यक्रम संचालनमा आए संगै सो क्षेत्रका पार्क, भित्रि चोक, बहाल  र अन्य सार्वजनिक स्थल झलमल्ल बनेका छन।

सो निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १३, १५, १९, २३ र २४ मा संचालन गरिएको सो कार्यक्रम सम्पन्न भए संगै यसले निकै फाइदा पुर्याएकोमा स्थानीयहरुले खुसि व्यक्त गरेका छन।

उक्त कार्यक्रम संचालनका लागि आर्थिक वर्ष २०७६/७७ मा ४९ लाख ९४ हजार ९ सय ८४ रुपैया र उपभोक्ता समितिको २ लाख ४९ हजार ७ सय ४९ गरेर कुल ५२ लाख ४४ हजार ७ सय ३३ रुपैया लागत लागेको थियो।

सो क्षेत्रका मुख्य सडकमा काठमाडौं महानगरपालिकाका तर्फ बाट मेयर उज्यालो कार्यक्रम संचालन गरिएको थियो भने भित्री भाग र सार्वजनिक स्थलमा सांसद उज्यालो कार्यक्रम संचालन गरिएको हो।

याे पनि : सांसद उज्यालाे कार्यक्रममार्फत पार्क तथा विभिन्न स्थानमा बत्ति जडान

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता