राष्ट्रिय युवा संघद्वारा कोरोनाका कारण खाने समस्या भएकाको घरमै पुगि खाद्यान्य सहयोग

राष्ट्रिय युवा संघद्वारा कोरोनाका कारण खाने समस्या भएकाको घरमै पुगि खाद्यान्य सहयोग

मेट्रो संवाददाता

२७ जेठ २०७८ १८:२४

काठमाडौं, जेठ २७ 

नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले कोरोना महामारीका कारण खाध्यान्न अभाव भई समस्यामा रहेकाको घरदैलोमै पुगि खाद्यान्य सहयोग गरेको छ । कामनपा वडा नं. २ मा नेकपा एमाले २ नं. वडा कमिटी र राष्ट्रीय युवा संघ नेपालद्वारा ८६ बोरा चामल, दाल, तेल बिस्कुट, नून, हरु घर दैलोमा गई कोरोना संक्रमणका कारण भएको निषेधाज्ञामा खानाको समस्या भएका पिडितको परिवार संख्या अनुसार राहात बाड़ी सहायोग गरिएको हो ।

उक्त कार्यमा सहयोगी हात हरूमा वडा अदक्ष्य राजेन्द्र श्रेस्ठ, वडा सदस्य पदम काजी महर्जन, राजेश महर्जन, हिमशुधा कोलोनि परिवार, निर्मल नकर्मी, असोक पोदार, रबी श्रेस्ठ, फुर्वा तामाङ, कांग्रेसका सदस्य अंदिप खरेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटी सदस्य ललेन्द्र राइ, गणेश शेर्पा, सोनाम शेर्पा, सुरेश शाही, प्रबिन श्रेस्ठ, राम तामाङ लगायत रहेका थिए ।

यस राहत कार्यमा विशेष सहयोगी राष्ट्रिय युवा संघ केन्द्रीय कमिटी तथा जिल्ला कमिटी काठमाडौंले ३० बोरा चामल सहयोग गरेको थियो । यस कार्यमा सहयोग गर्ने सबैलाई राष्ट्रिय युवा संघ नेपालले धेरै धेरै बधाई दिदैं यो सहयोग निरन्तर भईरहने जनाएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता