पछिल्लो २४ घन्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ संक्रमितको मृत्यु

मेट्रो संवाददाता

५ असार २०७८ १७:२५

काठमाडाैं, असार ५ । पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ६ सय ९६ पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै मुलुकभर ६ लाख ४५ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमध्ये ५ लाख ५३ हजार ३४२ जना निको भएका छन् । शनिवारमात्रै ३ हजार ६ सय ६० जना संक्रमित निको भएका छन् । 

यस दिन ३४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता