मेट्रो संवाददाता
८ असार २०७८ १९:५५
चितवन, असार ८ । चालु आर्थिक वर्षकाे ज्येष्ठ मसान्तसम्म चितवनमा सडक दुर्घटनामा परेर १ सय २० जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ११ महिनाको अवधिमा कुल ६ सय ४६ जना घाइते भएका छन् ।
जसअनुसार सबैभन्दा बढी चैत्र महिनामा २६ जनाको मृत्यु भएको थियो । सबैभन्दा कम ज्येष्ठ र भाद्र महिनामा ३/३ जनाको मृत्यु भएको थियो । मङ्सिर महिनामा १३ जनाको मृत्यु भएको थियो ।
यस्तै सबैभन्दा बढी १०४ जना घाइते मङ्सिरमा महिनामा भएका थिए भने सबैभन्दा कम ३१ जना घाइते ज्येष्ठ महिनामा भएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले चैत्र महिनामा अप्रत्याशित रूपमा ठुला दुर्घटनाको सङ्ख्या बढी भएकोले चैत्र महिनामा बढी मृत्यु भएको बताए ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


