काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौँमा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम स्थगित

मेट्रो संवाददाता

१ साउन २०७८ १८:०४

काठमाडाैं, १ साउन २०७८ ।

भेराेसेल खाेपकाे पहिलाे मात्रा लगाउने कार्यक्रम काठमाडाैं जिल्लामा स्थानग गरिएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले असार २९ गतेदेखि साउन २ गतेसम्म संचालन गर्ने भनिएको खोप अभियान खोप सकिएका कारण साउन २ गतेको खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

काठमाडाैंमा हाल माैजुदा रहेकाे भेराेसेल खाेपकाे माैज्दा समाप्त भएकाे हुँदा अर्काे सूचना नभएसम्मकाे लागि साउन २ गतेकाे पहिलाे मात्राकाे भेराेसेल खाेप कार्यक्रम स्थगित भएकाे जनस्वास्थ्य प्रशासक प्रमुख बद्री बहादुर खड्काले बिज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता