मेट्रो संवाददाता
११ साउन २०७८ २१:३१
मेट्राेन्यूज / काठमाडाैं, साउन ११ ।
कोरोना भाइरसबाट आज देशभर थप ३ हजार ४ सय २१ जना सङ्क्रमित भएका छन् ।
१२ हजार २ सय ४० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ९१ जना तथा ५ हजार ३२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ३० जना गरी जम्मा ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गत २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
योसँगै कोरोना भाइरसबाट अहिलेसम्म ६ लाख ४५ हजार ३ सय १ जना निको भएको मन्त्रालयले जनाएको छ ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।
त्यस्तैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


