मेट्रो संवाददाता
३० साउन २०७८ १९:२६

काठमाडाैं, ३० साउन । “कोभिडबाट आफू पनि बचौं ! अरुलाई पनि बचाऔं !” भन्ने नारा सहित फेरी माननीय जीवन राम श्रेष्ठले आफ्नो क्षेत्रका जनतालाई कोभिड १९ बारे जनचेतना जगाउदै घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गर्ने कार्य गर्नु भएको छ ।
कोभिड सम्बन्धि जनचेतना अभियान अन्तर्गत आज कामपा १५ वडा छाउनी गणेश मन्दिर, प्रगति मुख मार्ग, छाउनी किमडोल मार्ग, छाउनी गल्ली मार्ग र बाहिति एरियामा कोभिडको महामारीबाट बच्न जनचेतना अभियान सन्चालन गर्नुभयो ।
उक्त अवसरमा माक्स, हातधुने साबुन र चेतनामुलक क्यालेन्डर घरघरमा बितरण गर्नु हुदै कोभिड-१९ पोजिटिभ भएकोलाई बस्न आनन्दकुटी आईसोलेशन केन्द्र स्वयम्भु मा निशुल्क सन्चालनमा रहेको समेत जानकारी गराउनु भएको छ।
कार्यक्रममा कामपा १५ वडाका अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, कामपा १५ वडाका सदस्यहरु मैयाँ लक्ष्मी महर्जन र स्थानीय राजु महर्जन, बिष्णु जोशी लगायतका उपस्थिति रहेकोे थियोे ।
यसै गरि माननीय श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भु ५० बेडको आईसोलेसन केन्द्र समेत संचालन गर्नु भएको छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...










