मेट्रो संवाददाता
२७ भदौ २०७८ १०:१२

काठमाडाैं । ‘हामीहरुलाई हाम्रो पुर्खाले सुनाएका इतिहास सबै थाहा हुन्छ तर हामीले त्यसलाई लिपिबद्ध गर्दैनौं । नेपालको सम्पदा, इतिहासको बारेमा पढ्नु पर्यो वा भनौ रिफ्रेन्स लिनु पर्यो भने विदेशी पुस्तकको सहायत लिनु पर्ने हुन्छ ।’
शनिबार काष्ठमण्डप परिसर पिंगननीमा ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै कामपा प्रमुख विद्यासुनदर शाक्यले कार्यक्रमलाई सम्वोधन गर्दै पुर्खाले सुनाएका इतिहास सबै थाहा भए पनि त्यसलाई लिपिबद्ध नगर्दा विदेशी पुस्तकको भर पर्नुपरेको गुनासो गर्नुभयो ।
‘नेपालको सम्पदा, इतिहासको बारेमा पढ्नु पर्यो भने वा रिफ्रेन्स लिनु पर्यो भने विदेशी पुस्तकको सहायत लिनु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा धेरै जसो संस्कृति, सम्पदाको फोटो लिन निषेध गरिएको पाइन्छ । त्यसको बारेमा कसैलाई भन्नु हुँदैन भनेर कसैलाई सुनाउने पनि गरिँदैन ।’
तर, हामीले विदेशी लेखकहरुको पुस्तक हर्यौं भने त्यही पुस्तकमा जुन जुन संस्कृति, सम्पदाको हामिलाई फोटो लिन निषेध गरिएका र त्यसको बारेमा भन्न नमिल्ने भनिएका सबै पाइने तथ्यप्रति उहाँले असन्तुष्टि जनाउनुभयाे ।
त्यसैले यसबिषयमा अलि विचार परिवर्तन गर्नु पर्ने हो कि भन्नुहुँदै प्रमुख शाक्यले साँच्चै नै हामिले फोटो लियौं वा यसको बारेमा कसैलाई भन्यौ भने त्यो सम्पदाको नाश नै हुने होकी । हाम्रो सम्पदा, संस्कृतिलाई लुकाउनु पर्ने होकि सबैका लागि प्रचार गर्नुपर्ने हो, बिचार गरौं भन्नुभयाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


