मेट्रो संवाददाता
२२ मंसिर २०७८ २:५२

नेपालमा पनि ओमिक्रोन भेरीयन्ट सङ्क्रमण २ जना विदेशी नागरिकमा पुष्टि भएको छ ।
त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका एक ६६ वर्षीय र ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा ओमिक्रोन देखिए सँगै निगरानीका तथा नियन्त्रणका लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङलाई थप प्रभावकारी बनाउने कार्य थालनी गरेको स्वास्थ्य मन्त्रालयको सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
आम नागरिकलाई ओमिक्रोनबाट बच्न अरू भाइरस जस्तै जनस्वास्थ्यका सबै मापदण्डका पालना गर्नुपर्ने डाक्टरहरूको सुझाव छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रमण रोग विशेषज्ञ तथा रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार कोरोना भाइरस सङ्क्रमणले जर्जर बनाएको मानव जगत तङ्ग्रिन नपाउँदै नयाँ भेरियन्ट ओमिक्रोन देखापर्नुले जोखिमको अर्को पहाड उभ्याएको छ तर, यसको नियन्त्रण र उपचार भने फेरी पनि जन स्वास्थ्यका मापदण्ड अपनाउनु र सबै नागरिकले खोप लगाउनु नै हालसम्मको उत्तम विकल्प छ ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


