मेट्रो संवाददाता
३ पुष २०७८ ११:१५

बालबालिकालाई आफ्नै संस्कृति, परम्परा, भाषाले सभ्य बनाउने लक्ष्य बाेकेर सञ्चालनमा आइरहेकाे अत्यन्तै लाेकप्रिय काठमाडाैं नेवाः किन्डरगार्टेनले हरेक वर्ष मनाइँदै आइरहेकाे यःमरि पुन्हि याे वर्षपनि धुमधामका साथ मनाएकाे छ ।
किन्डरगार्टेनले “यःमरि दयेके धेँधेँबल्लाः कासा व ब्वज्या ११४२” प्रतियाेगिता गरेर याे वर्षकाे यःमरि पुन्हि मनाएकाे छ ।
लाेकप्रिय चलचित्र जा मनः गुभाजुका कलाकार शुसिल राजाेपाध्यायकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे उक्त यःमरि प्रतियाेगितामा युकेजीमा अध्ययनरत मिजल महर्जनका अभिभावकले बनाएकाे यःमरि सर्वप्रथम भएकाे थियाे ।
स्वर्गीय आनन्दित तुल्याउने काठमाडाैं उपत्यकाकाे संस्कृति सभ्यताकाे स्राेत पनि हाे । यहाँकाे चाडपर्वले, जात्रा, संस्कृतिले अति नै व्यस्त जनजीवनलाई धेरै मात्रामा ताजपन दिलाउन सफल भएकाे छ । किन्डरगार्टेनका निर्देशक राजेन्द्र महर्जन भन्नुहुन्छ, ‘विगत १२ वर्षदेखि निरन्तर रूपमा यस किन्डरगार्टेनले हेरक चाडपर्वलाई नछुटाइकन, हर्षाेलासकासाथ मनाउँदै आइरहका छाैं ।’
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...
































