प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगीता

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगीता

मेट्रो संवाददाता

९ असोज २०८१ १८:१६

का.म.न.पा. वडा नं. २३ को आयोजनामा प्रयागराज सिंह सुवाल दोस्रो स्मृति अन्तर वडा फुटसल प्रतियोगीता भएको छ । कार्यक्रम का.म.न.पा. का उपप्रमुख सुनिता डंगोल ले पानसमा दिप प्रज्वलन गरि समुट्घाटन गर्नुका साथै खेलमैदानमा रेफ्रीलाई बल हस्तान्तरण गरी खेलको सुभारम्भ गर्नु भएको थियो । असोज १ गते बाट ९ गते सम्मन चल्ने उक्त प्रतियोगीतामा पहिलो खेल महानगरपालिका र २३ वडा बीच भएको थियो ।
नकआउट चरणमा खेलाइने उक्त प्रतियोगीता मा विजेता हुने टिमले नगद २ लाख सहित ट्रफि र उपविजेताले नगद १ लाख सहित ट्रफि प्राप्त गर्ने छ, तथा खेल अवधिभर बाट विधागतरुपमा उत्कृष्ट खेलादी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दश हजारका दरले पनि पुरस्कृत गरिएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता