काठमाडौँ : काठमाडौँको बनस्थली स्थित ढुङ्गेधारा नजिक एक मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन्।
बुधबार साँझ काठमाडौँ महानगरपालिका–१५, ढुङ्गेधारा नजिक अन्नपूर्ण चोकमा बा.प्र.–०२–०१८ प. २९७३ नम्बरको मोटरसाइकल खस्ने घटनामा चालक बेपत्ता भएका हुन्।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ, तर चालक अहिलेसम्म फेला परेका छैनन्। प्रहरीको टोलीले चालकको खोजी कार्यलाई जारी राखेको प्रवक्ता घिमिरेले जानकारी दिए।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


