बाढी पहिरोमा १०० जनाको मृत्यु, ६७ बेपत्ता

बाढी पहिरोमा १०० जनाको मृत्यु, ६७ बेपत्ता

मेट्रो संवाददाता

१३ असोज २०८१ १३:१४

काठमाडौँ:  हालैको बाढी पहिरो र डुबानमा परेर हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। यस विपत्तिमा १०१ जना घाइते भएका छन्।

ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा ५, पाँचथरमा ५, र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन्। अन्य प्रभावित जिल्लाहरूमा दोलखामा ३, सिन्धुली र धनकुटामा २-२, महोत्तरीमा २, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी, र नुवाकोटमा १-१ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, विपद् प्रभावित क्षेत्रमा हालसम्म ९,९८३ सुरक्षाकर्मी परिचालित भइसकेका छन् र ३,०३९ जनाको सफल उद्धार गरिएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता