काठमाडौँ : अविरल वर्षापछि आएको बाढी र पहिरोले हालसम्म १९३ जनाको ज्यान गएको छ भने ३१ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। असोज ११ गतेदेखि निरन्तर परेको वर्षाले देशका विभिन्न ठाउँमा ठूला विपद् निम्त्याएको छ।
प्रहरीका अनुसार घटनामा ९६ जना घाइते भएका छन्, र उद्धार कार्यमा ३ हजार ७०५ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। बाढी र पहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ, जसलाई खुलाउने प्रयासमा प्रहरी, सेना, र अन्य उद्धारकर्मीहरू परिचालित भएका छन्।
प्रहरीले लामो यात्रामा निस्कनुअघि नजिकैको वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ, ताकि यात्राका क्रममा हुने जोखिम कम गर्न सकियोस्।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


