काठमाडौँबाट यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

काठमाडौँबाट यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

मेट्रो संवाददाता

१८ असोज २०८१ ११:०८

सिन्धुली: काठमाडौँबाट मोरङतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीमा भएको हो। प्रहरीका अनुसार तीन जना घाइतेको अवस्था गम्भीर छ।

घाइतेहरूलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानको घोपा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त बसमा १९ जना सवार थिए, जसमध्ये चार जना सकुशल छन् र उनीहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता