चितवनमा हात्तीको आक्रमणले माउतेको ज्यान लियो

चितवनमा हात्तीको आक्रमणले माउतेको ज्यान लियो

मेट्रो संवाददाता

१८ असोज २०८१ ११:१२

चितवन: चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणले एक माउतेको मृत्यु भएको छ। सर्लाहीको हरिपुर नगरपालिका–६ निवासी ३४ वर्षीय जग्दु सिंहको बिहीबार साँझ सौराहा स्थित हात्ती प्रजनन केन्द्र जाँदै गर्दा ज्यान गएको हो।

निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार, सिंह खोरसोर क्षेत्रको पुल पार गरिरहेका बेला सिमलको रुखमुनि बसेको हात्तीले अचानक आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै रहेका एक अन्य व्यक्ति भने भाग्न सफल भए।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता