काठमाडाैं : पासा पुचा गुठी बेलायतको नवौं साधारणसभाले सन् २०२४–२०२६ का लागि नयाँ कार्यसमिति गत शनिबार चयन गरेको छ। अध्यक्षमा रुक्मणी मानन्धर चयन भएकी छिन्।
यसअघि कार्यरत २०२२–२०२४ कार्यसमितिको विदाई गर्दै सचिव लिसा दली श्रेष्ठले आफ्नो कार्यकालमा आयोजना गरिएका १६ कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गरिन्, जसमा १००० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको जानकारी दिइयो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा ओजेस सिंह, सचिवमा मन्दिरा महर्जन, र सार्वजनिक सचिवमा आस्था जोशी बटाजु रहेका छन्। अन्य सदस्यहरूमा अमिता श्रेष्ठ, सन्दी शतिला, निशा दली श्रेष्ठ, प्रमोद मानन्धर, रवीन्द्र जोशी, सन्नी शाही, र विल्सन महर्जन चयन भएका छन्।
नव निर्वाचित कार्यसमितिलाई संस्थापक सदस्य अमृतरत्न स्थापित, पूर्व अध्यक्ष डा. सचेतन तुलाधर, र पासा पुचा गुठी युकेका अध्यक्ष सुशील प्रजापतिको नेतृत्वमा निर्वाचन समिति द्वारा चयन गरिएको हो।
नव निर्वाचित अध्यक्ष रुक्मणी मानन्धरले आफ्नो कार्यकालमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरिन्।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


