नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

मेट्रो संवाददाता

९ असोज २०८३ ८:१२

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द रहने जनाएको छ।

प्रशासनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने र सडक अवरुद्ध हुने अवस्था रहेकाले आवागमन रोकिएको हो।

वर्षा नरोकिएसम्म यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी सडकखण्डमा आवागमन बन्द रहने प्रशासनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता