मेट्रो संवाददाता
५ असार २०७७ २३:४२
५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १५ डल्लु आवास क्षेत्रमा विना परिक्षण नियम पालना नगरी बाहिर जिल्ला बाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखेर स्थानीयहरुको घरलाई शिल गरिएको छ।
बाहिरी जिल्ला बाट आएका व्यक्तिहरुले आवस्यक सुरक्षा र परिक्षण नगरी सो क्षेत्रमा आएका व्यक्तिहरुले पसल ,होटल लगायतका व्यवसाय खोल्न थाले संगै डल्लु आवास क्षेत्रले ति घरहरुमा पुगेर सचेत गराएको थियो।
वडा र सुरक्षा निकायसंग समन्वय गरी काेभिड १९ सम्बन्धि जनचेतना एवम् सचेतना कार्यक्रम गर्अदै सचेत हुन्ते आग्रीरह गर्दा अटेर गरेकोले समाजलाई सुरक्षित बनाउन सो कार्य गरिएको यस डल्लु आवास क्षेत्रका अध्यक्ष राजा शाक्यले बताएका छन ।
खुल्ला पसल, मासु पसल र सुपरमार्केट खुल्ला रूप भएकाले जुन सुकै बेला संक्रमण बढ्न सक्ने भएकोले तत्काल यस बारे गम्भिर बन्नुपर्ने भन्दै शाक्यले वडा र प्रहरीकाे संयुक्त बैठकबाट काेभिड १९ बाट बच्न र बचाउन शुरु गरिएको अभियानलाई सार्थकता दिन टाेलबासीलाई अनुराेध गरेका छन् ।

RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


