काठमाडौं : वरिष्ठ लोकगायक रत्न बेहोशीद्वारा रचित ‘भत्ती खों ड्राइभर’ गीतको नयाँ संस्करण मंगलबार सार्वजनिक भएको छ। नेवाः एचडी टिभीमार्फत प्रत्यक्ष प्रसारणमा विमोचन गरिएको यस संस्करणमा चर्चित गायिका सरस्वती मानन्धर र कृष्ण महर्जनको स्वर समावेश गरिएको छ।
विमोचन कार्यक्रममा वरिष्ठ रचनाकार रत्न बेहोशी र नेपालभाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजय रत्न असम्बरेको विशेष उपस्थिति रहेको थियो। गीतलाई दीप तुलाधरले पुनः संगीतबद्ध गरेका हुन्।
नयाँ म्युजिक भिडियोमा सरस्वती मानन्धर, भिन्तुना जोशी, अष्ट महर्जन, शान्त प्रजापति लगायतका कलाकारहरूको अभिनय छ। भिडियोको छायांकन बालकुमार मगरले गरेका हुन् भने इन्द्र मानन्धरले सम्पादन गरेका छन्।
यस गीतले नेपालभाषा संगीतमा नयाँ ऊर्जा थप्दै पुरानो सांगीतिक धरोहरलाई जीवन्त बनाएको छ।
“
“RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


