भक्तपुर : भक्तपुरका नेवार समुदायले यस वर्ष पञ्चाङ्ग निर्णयक समितिले तोकेको मितिभन्दा एक दिन पहिले नै म्हः पूजा र भाइटीका मनाउने भएका छन्। भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै, कात्तिक २७ गते म्हः पूजा र कात्तिक २८ गते भाइटीका मनाउन नगरवासीलाई आह्वान गरेको हो।
यो निर्णय भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा ज्योतिष तथा धार्मिक परम्पराका जानकारहरूसँगको छलफलपछि गरिएको हो।
पञ्चाङ्ग समितिले यस वर्ष कात्तिक २८ गते म्हः पूजा र २९ गते भाइटीका तोकेको भए पनि, भक्तपुर नगरपालिकाले स्थानीय परम्परा अनुसार तिथि परिवर्तन गर्दै २६ गते लक्ष्मीपूजा, २७ गते म्हः पूजा, र २८ गते भाइटीका मनाउने व्यवस्था गरेको नगरप्रमुख प्रजापतिले जनाएका छन्।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


