काठमाडौं, ३२ असार — इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको एटलान्टामा भएको सेमिफाइनलमा निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएको खेल अतिरिक्त समयमा पुगेको थियो।
इङ्ल्यान्डका एन्थोनी गोर्डनले ५५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।
यससँगै साविक विजेता अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप फाइनलमा स्थान बनाएको छ। अर्जेन्टिनाले अब उपाधिका लागि स्पेन सँग प्रतिस्पर्धा गर्नेछ।
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


