काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठद्वारा विभिन्न योजनाहरुको निरीक्षण

काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठद्वारा विभिन्न योजनाहरुको निरीक्षण

मेट्रो संवाददाता

२८ असार २०७७ ०:०६

२७ असार, काठमाडाैं ।

काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका योजनाहरुको  प्रतिनिधि सभा सदस्य य जीवनराम श्रेष्ठले निरीक्षण गरेका छन्।

श्रेष्ठ सहितको टोलीले  काठमाण्डौ महानगरपालका वडा न.१५ को चमतीको जेष्ठ नागरिक पार्कमा निर्मित परम्परागत शैलीको फल्चा , झोलुङ्गे पुलको अगाडि बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज र कामपा वडा नं १३ को रबिभबन मुन्तिर मनमती खोलामा रितेनिङवाल , ताहाचल चुली मयजु अजिमा देबि मन्दिर परिसर र पार्क निर्माण कार्यहरूको निरिक्षण गरेका थिए

उक्त निरीक्षणमा कामपा वडा न.१३ अध्यक्ष ध्रुबनारायण मनान्धरज्यु तथा वडा सदस्य रामबाबु कोइराला र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता