मेट्रो संवाददाता
३१ असार २०७७ ०:४१
३० असार, काठमाडाैं ।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं. १५ बिष्णुमति लिंकरोडकाे पार्कमा बत्ती जडान भएकाे छ ।
सांसद उज्यालाे कार्यक्रममार्फत पार्क तथा विभिन्न स्थानमा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठकाे सांसद काेषबाट बत्ति जडान कार्य धमाधम भइरहेकाे छ ।
श्रेष्ठबाट बिभिन्न स्थानमा जडित बत्तिकाे अवलाेकन गर्नेक्रममा मंगलबार बिष्णुमती खाेला किनारामा रहेकाे धुमाखेल र लखतिर्थ पार्कमा जडित बत्तीकाे अवलाेकन एवं निरीक्षण कार्य भएकाे छ । निरीक्षणमा १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगाेल, वडा सदस्य मैयाँ लक्ष्मी महर्जन लगायत स्थानीयको उपस्थिति थियाे ।
श्रेष्ठकाे काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा न.१५ को चमतीको जेष्ठ नागरिक पार्क तथा परम्परागत शैलीको फल्चा, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीज निर्माण कार्य भइरहकाे छ ।
त्यस्तै कामपा वडा नं १३ को रबिभबनकाे तलपट्टि मनमती खोलामा रिटेनिङवाल, ताहाचल चुली मय्जु अजिमा देबि मन्दिर परिसर र पार्क निर्माण कार्यहरू तीब्र गतिमा भइरहेका छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


