स्वास्थ जागरण लाई ससक्त बनाउँदै जिबनराम श्रेष्ठ

स्वास्थ जागरण लाई ससक्त बनाउँदै जिबनराम श्रेष्ठ

मेट्रो संवाददाता

३१ जेठ २०७८ ८:५३

१३ वडा को घरघरमा जनचेतना जगाउदै

काठमाडाैं, जेठ ३१ ।

माननीय जीवन राम श्रेष्ठले आफ्नो क्षेत्रमा कोभिड १९ बारे स्वास्थ्य जागरण अभियान शसक्त ढंगले संचालन गरि रहेका छन् ।

अभियानकै सिलसिलामा १३ वडाको भीममुक्तेश्वर पुगेका श्रेष्ठले कोभिड सम्बन्धि जनचेतना अभियानमा स्थानीय बासिन्दाहरूको घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गरेका छन् ।

कामपा १३ वडाका पूर्वअध्यक्ष राम शरण डंगोल र स्थानीयको उपस्थिति रहेको जनचेतना कार्यक्रममा श्रेष्ठले काेभिडबाट बच्ने उपाय भनेकाे साबुन पानीले हात धुने र मास्क लगाउने बताए ।

माननीय श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भु ५० बेडको आईसोलेसन केन्द्र समेत संचालनमा छ । सो आइसोलेसन केन्द्रमा आफ्नो क्षेत्रका लागि मात्र नभई अरू क्षेत्रका सेवाग्राहीले पनि स्वास्थ लाभ लिइरहेका छन्। डाक्टर, नर्स एवं आवश्यक स्वास्थ सामग्रीको व्यवस्था गरिएको सो केन्द्रमा नि:शुल्क सेवा उपलब्ध भइरहेको जानकारी समेत श्रेष्ठले दिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता