नर्भिक हस्पिटलले प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने

नर्भिक हस्पिटलले प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने

मेट्रो संवाददाता

११ साउन २०७८ २१:२१

मेट्राेन्यूज / काठमाडाैं, साउन ११ ।

कम्पनी लिमिटेडमा रूपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । 

नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आउने शनिवारदेखि नै यो अभियानको थालनी हुने बताउनुभयो  ।
प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । 

नर्भिक अस्पतालका सिइओ मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरूलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरूलाई भरपुर फाइदा लिन आग्रह गर्नुभएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता