इन्द्रजात्राकाे शुभारम्भ (फाेटाे फिचर)

इन्द्रजात्राकाे शुभारम्भ (फाेटाे फिचर)

मेट्रो संवाददाता

२ असोज २०७८ १०:०६


काठमाडौं, २ असोज । काठमाडाैंमा सबैभन्दा प्राचीनतम तथा मुख्य जात्रा इन्द्रजात्रा शुरू भएकाे छ । राज्य र सर्वसाधारण दुवैले मनाउने इन्द्रजात्रा सांस्कृतिक पर्वकाे रूपमा मुलुककै राष्ट्रिय पर्वकाे रूपमा स्थापित भइसकेकाे छ ।

भाद्रशुक्ल द्वादशी अर्थात नेपाल संवत् अनुसार यँलाथ्व द्वादशीकाे बिहान ६ः५१काे साइतमा हनुमानढाेकाकाे कागेश्वर मन्दिरसँगैकाे खुला ठाउँमा इन्द्रजात्राकाे यःसि (इन्द्रध्वज) ठड्याएपश्चात इन्द्रजात्राकाे ओपचारिक आरम्भ भएकाे छ।

आजैबाट काठमाडाैंकाे मजिपातबाट लाखे, किलागलबाट पुलुकिसि तथा दीप्याखं (देवी नाच), भक्तपुरबाट महाकाली, हल्चाेकबाट आकाश भैरवकाे नाच सावर्जनिक प्रदशर्न गरिनेछ ।

आठ दिनसम्म चल्ने इन्द्र जात्रा आश्विन कृष्ण चाैथीकाे दिन १०ः३६ काे साइतमा यःसिं ढालेपश्चात विधिवद रूपमा समापन हुन्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता