मेट्रो संवाददाता
२४ कार्तिक २०७८ २०:१४
नेकपा (एमाले)को १०औं महाधिवेशनका लागि कात्तिक २७ गते एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन्।
१ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन हुने छन्। तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। निर्वाचन क्षेत्रमा जति बढी सदस्य हुने छन्।
काठमाडौं उपत्यका युथफोर्स कमान्डर तथा नेकपा एमाले काठमाडौं महानगर परिषद् सदस्य उद्दव खड्गीले नेकपा एमाले महाधिवेशनको प्रतिनिधि चयनको लागि समान्तर समाबेशी प्रस्ताव अघि सारेका छन्।
नेकपा एमाले महाधिवेशन प्रतिनिधि चयनको सन्दर्भमा नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा प्रदेश क्षेत्रबाट १/१ जना अनिवार्य एवं महिलाको हकमा दुबै प्रदेशका नेतालगायत संगठित सदस्यहरु बसि सल्लाह गरि प्रतिनिधि चयन गर्दा सबै क्षेत्रमा विवाद रहित तथा समान्तर समाबेशी हुने खड्गीले प्रस्ताव सहिद आफ्नो धारणा राखेका छन् ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


