लिपि अभियन्ता रविसन शाक्यलाई मातृशोक

लिपि अभियन्ता रविसन शाक्यलाई मातृशोक

मेट्रो संवाददाता

२७ जेठ २०७७ १७:०१

२७ जेठ, काठमाडाैं । लिपि अभियन्ता रविसन शाक्यलाई मातृशोक परेको छ ।

७२ वर्षीया उनकी आमा सानुनानी शाक्यको सोमबार निधन भएको हो ।

उनी केहि समयदेखि मधुमेह र उक्त रक्तचापबाट ग्रस्ट थिइन् । स्वर्गीय सानुनानी शाक्यको हिजो पशुपतिको विद्युतीय शवदाहगृहमा अन्तिम संस्कार गरिएको छ ।

स्वर्गीय शाक्यकी दुइ छोरा र एक छोरी छन् । जसमध्ये ठूलो छोरा रविसन शाक्यले बनाएको प्रचलित नेपाल लिपि र रञ्जना लिपिलाई पहिलोपटक अनलाईनमा राखेर अन्तराष्ट्र्रिय तवरबाट प्रचार प्रसार गरेका हुन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता