लगन बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सव सम्पन्न

लगन बहुउद्देश्यीय सहकारीको वार्षिकोत्सव सम्पन्न

मेट्रो संवाददाता

२९ जेठ २०७७ २१:४८

२९ जेष्ठ, काठमाडौं । कामपा वडा नं. २१ स्थित लगन बहुउद्देश्यीय सहकारी संस्था लि. संस्थाको १३ औं वार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएकाे छ ।

संस्थाको बार्षिकोत्सवको उपलक्ष्यमा विगत केही वर्षदेखि गरिंदै आएको रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिदै यो वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाको कार्यालय अगाडिपट्टि रहेको ऐतिहासिक चौतारीमा सम्पन्न रक्तदान कार्यक्रममा ९२ जना रक्तदाताहरुले रक्तदान गरे । जसमा महिला रक्तदाताको सहभागिता उल्लेख्य रहेको छ ।

सो कार्यक्रममा रक्तदाताहरुलाई विविध उपहार पनि प्रदान गरिएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता