मेट्रो संवाददाता
२९ जेठ २०७७ १३:०८
२९ जेठ, काठमाडाैं । काठमाडौं क्षेत्र नं. ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले विकास निर्माण कार्यको निरिक्षण गरेको छ ।
विकास निर्माण कार्यको निरिक्षण गर्ने क्रममा बिहिबार नार्गाजुन नगरपालिका वडा नं.४ स्थित शरणपुरको ढल निर्माण र सडक ढलान गर्ने कार्यको निरिक्षण भएको छ ।
‘स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य पहिलो प्राथमिकता हो ।’ निरिक्षणक्रममा सांसद श्रेष्ठले भने, ‘यो सडक ढलान भएपछि दैनिक आवतजावत गर्ने यात्रुलाई सुविधा हुने विश्वास लिएको छु ।’

प्रतिनिधि सभा सदस्य श्रेष्ठसँगै नार्गाजुन नगरपालिकाका वडा न ४ का अध्यक्ष करुण कुमार बलामी, वडा सदस्यहरु विश्वेश्वर ढुङ्गाना, सुशीला नेपाल र ईन्जिनियर कंञ्चन बलामी सहितको समुहले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो योजनाको निरीक्षण गर्दै प्रगतिको अवस्थाका वारेमा जानकारी लिएका थिए।

निरिक्षणमा बाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष गणेश जङ्गबहादुर सिंह, उपभोक्क्ता समितीका कोषाध्यक्ष ईश्वर राज बलामी तथा पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


