‘भारतीय सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता उल्लघंन’

‘भारतीय सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता उल्लघंन’

मेट्रो संवाददाता

२९ असार २०७७ २:२९

२८ असार, काठमाडाैं ।

केही भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा निरन्तर भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्या केन्द्रित सामग्री प्रसारण गरिरहेको भन्दै प्रेस काउन्सिल नेपालले विराेध जनाएकाे छ ।

नेपालका प्रधानमन्त्री र चीनका राजदूतको विषयमा भ्रामक, असन्तुलित लगायत अन्य विषयमा पनि भारतीय टिभी च्यानलले आपत्तिजनक सामग्री प्रशारण गरेकोप्रति प्रेस काउन्सिल नेपालले असन्तुष्टि जनाएको छ ।

नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा भारतीय सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता उल्लघंन भइरहेकोबारे प्रेस काउन्सिल नेपालले असार २६ गते प्रेस काउन्सिल अफ इण्डियालाई आवश्यक कार्यार्थ सहजीकरणको लागि पत्राचार गरिएको छ ।

पत्राचार गरिएको व्यहोरा आवश्यक कार्यार्थ परराष्ट्र मन्त्रालय, सञ्चार मन्त्रालयसमेतलाई पठाइएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता