मिथिला नगरपालिकाको विद्यालयमा स्थानीय विषय समेटेको पाठ्यक्रम लागु गर्ने तयारी

मिथिला नगरपालिकाको विद्यालयमा स्थानीय विषय समेटेको पाठ्यक्रम लागु गर्ने तयारी

मेट्रो संवाददाता

२४ मंसिर २०७८ १७:४७

 धनुषा जिल्लाको मिथिला नगरपालिकाले जिल्लामा पहिलो पटक नगरपालिकाको पहिचान समेटिएको पाठ्यक्रम मिथिला ज्ञानमाला विद्यालयमा लागु गर्न लागेको छ । 

नगरपालिकाको ऐतिहासिक पृष्ठभूमिलाई समेटेर तयार पारेको सो नव निर्मित पाठ्यक्रम एक कार्यक्रमका बीचमा नगरपालिकाका प्रमुख हरिनारायण महतोलाई हस्तान्तरण गरिएको छ । 

सभ्यता अनुसन्धान केन्द्रले तयार पारेको नयाँ पाठ्यक्रम पहिलो पटक कक्षा १ देखि ५ सम्म लागु गर्न लागेको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिनु भएको छ । 

मिथिला नगरपालिकासँग सम्झौता गरेर संस्थाले अनुसन्धान तथा छलफलको आधारमा तयार भएको र यस पाठ्यक्रमको माध्यमले मिथिला नगरपालिकाको विषयमा विद्यार्थीहरूलाई कक्षा १ देखि नै ज्ञान हुने विश्वास नगरपालिकाको रहेको छ । 

धनुषा जिल्लाका १८ पालिका मध्ये पहिलो पालिकाको रूपमा मिथिला नगरपालिकाले स्थानीय विषयहरू समेटेर तयार पारेको मिथिला ज्ञानमाला चाडै विद्यालयहरूमा लागु पर्ने प्रतिबद्धता नगर प्रमुख महतोले व्यक्त गर्नु भयो । 

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता