प्रधानमन्त्री ओली अमेरिका भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

प्रधानमन्त्री ओली अमेरिका भ्रमण सम्पन्न गरी स्वदेश फर्किए

मेट्रो संवाददाता

१४ असोज २०८१ १६:३७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

ओली असोज ४ गते महासभामा भाग लिन न्युयोर्क गएका थिए र असोज १० गते महासभालाई सम्बोधन गरेका थिए। भ्रमणका क्रममा उनले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए।

स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता