काठमाडौँ : काठमाडौँ महानगरपालिकाले दिपावलीको अवसरमा प्रतिबन्धित प्लास्टिक माला र विदेशी फूलको बिक्री रोक्न अभियान चलाइरहेको छ। यसक्रममा नगर प्रहरीले विभिन्न पसलहरूबाट ३५ बोरा प्लास्टिकका माला बरामद गरेको छ। काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, विदेशी फूलहरू सहितको माला पनि कोटेश्वर क्षेत्रबाट एक मालवाहक सवारीसाधनमा फेला परेको थियो।
महानगरपालिकाले कात्तिक १४ देखि १७ सम्म किसानलाई ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थल उपलब्ध गराउँदै छ। यसले स्वदेशी फूलको प्रयोगलाई प्रोत्साहित गर्दै आयातित प्लास्टिक माला र फूलको प्रयोगलाई घटाउने उद्देश्य राखेको छ। गत वर्षदेखि नै कामपाले किसानलाई फूल बिक्रीमा सहजीकरण गर्दै आएको छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


