मेट्रो संवाददाता
१९ माघ २०७६ २२:४३
काठमाडौं महानगरपालिका १९वडामा ऐतिहासिक बहीको रुपमा स्थापित जुयाच्वंगु शाक्यकेतु महाविहार, मरूबहिको क्वाःपाःछेँ पुनःनिर्माणको लागि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यं एक कार्यक्रमको बीच सिलान्यास गरे ।
सिलान्यास कार्यक्रममा महानगरपालिका सम्पदा विभागका प्रमुख राम थापा, हनुमानध्वाखा दरबार क्षेत्र संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्य, राजगुरूजु मञ्जुश्री बज्राचार्य, वडा सदस्यहरु चन्द्रमान डंगोल, रेणुकमल शाही, मधुसुदन प्रधानको सहभागिता रह्यो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


